Agnisair Krishna Sarwan Rural Municipality Ward 6, Saptari, 56400, Nepal contact@spiralfarmhouse.co +977 985-1181089

हाम्रो दृष्टि

हाम्रो दुरदृष्टि भनेको दिगो जैविक (अर्गानिक) खेतीको माध्यबाट ग्रामिण किसानहरुको जिविको पार्जनलाई सहज वनाउनका लागि साथै जुन जलवायु परिवर्तन अनुकुलनको समाधान पनि हो । परियोजना संचालकले पहिले देखि नै स्थानिय स्तरमा समुह निर्माण गरेका छन र स्थानीय निकायसँग अर्गानिक खाधान्न फ्रेमवर्क र संरचना निर्माणका लागि छलफल अघि वढाई रहेको छ जुन नेपालकै लागि एक नविनतम संरचना हुनेछ ।